बलिउड अभिनेता शत्रुघन सिंन्हा नेपाल आउने

काठमाडौं – बिगत तीन बर्षदेखि नियमित आयोजना हुँदै आएको ‘एलजि सिने सर्कल अवार्ड’ले यो बर्षपनि निरन्तरता पाउने भएको छ । आयोजक सिनेमा सर्कल नेपालले आइतबार एक बिज्ञप्ती जारी गर्दै अवार्डको आवेद खुल्ला भएको जनाएको हो । आयोजकको अनुसार अवार्डमा बर्ष २०७५ भित्र सार्वजनिक प्रदर्शनमा आएका चलचित्रले निःशुल्क सहभागिता जनाउन सक्नेछन् । दिनेश डिसी प्रोडक्सन अवार्ड … Continue reading बलिउड अभिनेता शत्रुघन सिंन्हा नेपाल आउने